पार्टी कार्यालयमा आक्रमण हुनु आपराधिक घटना हो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन । आज आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्ष नजिक श्रेष्ठमाथि आक्रमण गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन … Continue reading पार्टी कार्यालयमा आक्रमण हुनु आपराधिक घटना हो: राजेन्द्र लिङ्देन